एमालेले ऐन महरलाई फर्कायो केन्द्रीय कमिटीमा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

एमालेले ऐन महरलाई फर्कायो केन्द्रीय कमिटीमा


११ चैत्र २०८०, आइतबार


काठमाडौँ । नेकपा (एमाले)ले ऐन महरलाई केन्द्रीय कमिटीमा फर्काएको छ । महर यसअघि केन्द्रीय कमिटीबाट निलम्बित थिए ।

आइतबार बसेको सचिवालय बैठकबाट उनलाई पुनः केन्द्रीय सदस्यमा मनोनीत गरिएको एक नेताले जानकारी दिए । यस्तै इलाम-२ मा सुहाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस