एमाले डडेल्धुराको अध्यक्षमा गजेन्द्र शाही निर्वाचित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमाले डडेल्धुराको अध्यक्षमा गजेन्द्र शाही निर्वाचित


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमाले डडेल्धुराको अध्यक्षमा गजेन्द्र शाही निर्वाचित भएका छन् । अध्यक्षमा शाही सहित उपाध्यक्षमा दुर्गा गिरि, सचिवमा सिद्धराज भट्ट, उप-सचिवमा प्रकाश बोहरा र इन्दिरा ताम्राकार निर्वाचित भएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । मङ्गलवार नै ८१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको छ ।

निर्वाचित पदाधिकारी र सदस्य :

Tags :
प्रतिक्रिया दिनुहोस