सिपिसी र एमाले सम्बन्धलाई केन्द्रसम्म विस्तार गर्न पूर्वमन्त्री पोखरेलको प्रस्ताव
काठमाडौँ । नेकपा (एमाले) का नेता आनन्दप्रसाद पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) र आफ्नो दलबीचको सम्बन्धलाई केन्द्र तहसम्म विस्तार गर्न प्रस्ताव गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी, विदेश विभागले दक्षिण...