एकताका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने ओली पक्षको निर्णय « प्रशासन
prasaLogo
१८ जेष्ठ २०७८, मंगलवार

एकताका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने ओली पक्षको निर्णय


प्रकाशित मिति : 1 June, 2021 2:12 pm

काठमाडौँ । नेकपा एमालेको ओली पक्षले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको छ ।

अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरू मात्र रहेको स्थायी कमिटीको मंगलबार बसेको बैठकले एकताका निम्ति अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस