एमाले स्थायी कमिटी बैठक जारी « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

एमाले स्थायी कमिटी बैठक जारी


१८ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । नेकपा (एमाले)ले स्थायी कमिटी बैठक शुरु भएको छ । पटकपटक सारिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको हो ।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा यही जेठ १५ गते प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/ ०७९को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस