एमालेको स्थायी कमिटी बैठक बिहीबारसम्मका लागि स्थगित « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

एमालेको स्थायी कमिटी बैठक बिहीबारसम्मका लागि स्थगित


१९ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । बुधबार (आज) अपरान्ह ४ बजेका लागि बोलाइएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । स्थगित बैठक अब बिहीबार अपरान्ह बस्नेछ ।

मंगलबार बसेको बैठकले पार्टी एकताका लागि अन्तिमसम्म कोसिस गर्ने निर्णग गरेको थियो ।

त्यसपछि विभिन्न चरणमा भएका अनौपचारिक छलफल निष्कर्षमा नपुगेपछि बुधबारका लागि बोलाइएको बैठक बिहीबार अपरान्हसम्मका लागि स्थगित भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस