कुमारी आमा निहारिका राजपूत र शिवराजले गरे विवाह
काठमाडौँ । कुमारी आमाका रूपमा चर्चामा आएकी निहारिका राजपूतले शिवराज श्रेष्ठसँग विवाह गरेकी छिन् । उनीहरूले जनकपुरधामको जानकी मन्दिरमा गएर विवाह गरेका हुन् । बलात्कारको आरोप लगाउँदै शिवराज विरुद्ध अदालतमा...