मिटरब्याज पीडितहरूलाई न्याय दिलाइ छाड्ने गृहमन्त्रीको प्रतिबद्धता
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूलाई न्याय दिलाइ छाड्ने प्रतिबद्धता जनाएका छन् । गृह मन्त्रालयमा आज भएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। अहिले मिटरब्याज पीडितहरू...