देशको समृद्धिका लागि चरित्रवान नेतृत्व आवश्यक : श्रेष्ठ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

देशको समृद्धिका लागि चरित्रवान नेतृत्व आवश्यक : श्रेष्ठ


१ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक रूपान्तरण र समृद्धिका लागि चरित्रवान नेतृत्वको आवश्यक हुने बताएका छन् । 

गृहमन्त्रीसमेत रहेका श्रेष्ठ प्रर्दशनीमार्गस्थित राष्ट्रियसभा गृहमा आज आयोजित धम्मवती गुरुमा विशेष सामूहिक धम्मपूजामा उनले यस्तो बताएका हुन् । उनले सचरित्रवान व्यक्तिलाई राजनीतिमा स्थापित गर्न सकेमात्र प्रणाली र व्यवस्था परिवर्तनको जनताले महशुस गर्न सक्ने बताए ।

उनले गृह मन्त्रालय अन्तर्गत ध्यानको शिविर नियमितरुपमा सञ्चालन गर्ने तयारी गरेकोसमेत जानकारी दिएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस