मिटरब्याज पीडितहरूले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मिटरब्याज पीडितहरूले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । मिटरब्याज पीडितहरूले काठमाडौँमा प्रदर्शन गरेका छन।

उनीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन।

सोमबार शान्तिवाटिकामा प्रहरीको लाठी प्रहारबाट घाइतेसमेत भएका उनीहरू आज पनि प्रदर्शनमा उत्रेका छन् ।

गृहमन्त्री श्रेष्ठले आफूहरूका माग सम्बोधन गर्नुको साटो प्रहरी प्रशासन लगाएर दमन गरेको उनीहरूको आरोप छ ।

सोमबार काठमाडौँको शान्तिवाटिकामा प्रहरीसँगको झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस