काठमाडौँ-रक्सौल रेलमार्गको डीपीआर एक महिनाभित्र तयार हुने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ-रक्सौल रेलमार्गको डीपीआर एक महिनाभित्र तयार हुने


१३ चैत्र २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ-रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) एक महिनाभित्रै तयार हुने भएको छ ।

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार अध्ययन सकेर एक महिनाभित्रै प्रतिवेदन नेपालले पाउने अपेक्षा गरिएको बताए ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले भारतले यसबारे जानकारी दिइसकेको बताए । यो अध्ययनका लागि २२ असोज २०७८ मा नेपाल र भारतबीच द्विपक्षीय समझदारी (एमओयू) भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस