मैले प्रधानमन्त्रीको निर्णय र निर्देशनमा काम गर्ने हो : नारायणकाजी श्रेष्ठ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

मैले प्रधानमन्त्रीको निर्णय र निर्देशनमा काम गर्ने हो : नारायणकाजी श्रेष्ठ


१३ चैत्र २०७९, सोमबार


काठमाडौँ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो मन्त्रालय हेरफेर हुन सक्ने सङ्केत गरेका छन् ।

सोमबार उनले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफ्नो प्रगति विवरण सुनाएका छन् । त्यस क्रममा पत्रकारहरूले तपाईँ गृह मन्त्रालय जान लाग्नुभएको हो भनेर प्रश्नमा उनले यो आफ्नो चाहनामा नहुने भन्दै प्रधानमन्त्रीको निर्णय मान्ने बताए ।

उनले भने, ‘त्यसमा मैले के गर्ने भन्ने मैले निर्णय गर्ने होइन, मैले त प्रधानमन्त्रीको निर्णय र निर्देशनमा काम गर्ने हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस