सभामुख घिमिरे बेलायती राजदूत पोलिटबीच भेटवार्ता
काठमाडौँ । बेलायती राजदूत निकोला पोलिट र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । सभामुखको कार्यकक्ष सिंहदरवारमा भएको भेटमा दुईको पारस्परिक सम्बन्ध, संसदीय अनुभव आदान प्रदान लगायतमा केन्द्रित थियो ।...