सभामुखमा एमालेका देवराज घिमिरे विजयी « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

सभामुखमा एमालेका देवराज घिमिरे विजयी


५ माघ २०७९, बिहिबार


काठमाडौँ । सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् ।

प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्‍यो ।

Tags :
प्रतिक्रिया दिनुहोस