प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता


९ माघ २०७९, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा उनीहरुबीच विभिन्न समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । घिमिरे बिहीबार सभामुख पदमा निर्वाचित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस