सभामुख घिमिरेले बोलाए सर्वदलीय बैठक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सभामुख घिमिरेले बोलाए सर्वदलीय बैठक


७ माघ २०७९, शनिबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठक अहिले ११ बजेका लागि बोलाएका छन् ।

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार उक्त बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्नेछ ।

सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि बोलाएको हो । यो पहिले सर्वदलीय बैठक हो । उनी यही माघ ५ गते प्रतिनिधिसभाबाट एक सय ६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस