कीर्तिपुर बस दुर्घटनामा त्रिविका प्राध्यापक रिजालको मृत्यु
काठमाडौँ । कीर्तिपुरमा भएको बस दुर्घटनामा मृत्यु त्रिविका प्राध्यापक डा. गोविन्द रिजालको मृत्यु भएको छ । उनी त्रिभुवन विश्वविद्यालय कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापक रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एसएसपी...