कीर्तिपुर बस दुर्घटनामा त्रिविका प्राध्यापक रिजालको मृत्यु « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

कीर्तिपुर बस दुर्घटनामा त्रिविका प्राध्यापक रिजालको मृत्यु


२३ बैशाख २०८१, आइतबार


काठमाडौँ । कीर्तिपुरमा भएको बस दुर्घटनामा मृत्यु त्रिविका प्राध्यापक डा. गोविन्द रिजालको मृत्यु भएको छ । 

उनी त्रिभुवन विश्वविद्यालय कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापक रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए । 

त्यसैगरी घाइते हुनेहरूमा बैतडी घर भई कीर्तिपुर बस्दै आएका २४ वर्षीय डम्बर पन्त, २४ वर्षकै बमिला श्रेष्ठ र बसका चालक २७ वर्षीय रमेश धमला रहेका एसएसपी मैनालीले बताए ।

पन्तको दाहिने हातमा चोट लागेको छ । श्रेष्ठको टाउको, अनुहारमा चोट लागेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस