‘सबैले एकैपटक टिकट पाउँदैनन्, मिलाएर जानुपर्छ’ : देउवा
काठमाडौँ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्ताहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् । पर्वतको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले पार्टीभित्र सबैले एकैपटक टिकट नपाउने...