अफताब आलमका छोरा फिरदोसले पाए टिकट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अफताब आलमका छोरा फिरदोसले पाए टिकट


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ । रौतहट क्षेत्र नम्बर २ मा मोहम्मद अफताब आलमका छोराले टिकट पाएका छन् । आलमका जेठो छोरा डा.फिरदोस आलमले टिकट पाएका हुन् ।

मोहम्मद अफताब आलम जेल जीवन बिताइरहेका छन् । उनको नाम क्षेत्रबाट सर्वसम्मत सिफारिस भएको थियो । पार्टीले उनकै परिवारका सदस्यलाई टिकट दिने निर्णय गरेको छ ।

टिकट पाएका आलम पूर्वप्रहरी निरीक्षक समेत हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस