कार्यालयहरूका कमजोरीहरूबारे प्रष्टीकरण सोध्छौँ : प्रजिअ बस्नेत
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी कार्यालयहरूको छड्के अनुगमन गरेको छ । प्रशासनले जिल्लाका कर, नापी, मालपोत र यातायात कार्यालयहरूको अनुगमन गरेको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी...