मिथिला मध्यमा परिक्रमा हुँदा दुई दिन मदिरा प्रतिबन्ध « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मिथिला मध्यमा परिक्रमा हुँदा दुई दिन मदिरा प्रतिबन्ध


२२ फाल्गुन २०८०, मंगलबार


धनुषा प्रशासनले भन्यो-पर्वको नाममा घरेलु हातहतियार प्रदर्शन नगर्नु

काठमाडौँ। स्थानीय प्रशासनले मिथिला मध्यमा परिक्रमाको व्यवस्थापनको तयारी थालेको छ । १५ दिने मिथिला मध्यमा परिक्रमाको पडावस्थलहरुमा दुई दिन माछामासु विक्री वितरण गर्न रोक लगाएको हो ।

डिजे बाजामा धार्मिक गीतबाहेक बजाउन नपाउने पनि जिल्ला प्रशासन कार्यालय धनुषाले निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषामा आज बसेको सुरक्षा निकायसहितको बैठकले परिक्रमा अन्तर्गत धनुषाको पडाव स्थलहरूमा दुई दिन माछामासु, मदिरा विक्रीवितरण तथा पशुपंक्षी काटमार निषेध गर्ने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस