जनप्रतिनिधि र कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनप्रतिनिधि र कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग घुस/रिसवत मागेको आरोपमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष अर्जुन कुमार...