हेलम्बु गाउँपालिकाले माग्यो जनप्रतिनिधि र कर्मचारीको सम्पत्ति विवरण , भदौ १५ भित्र बुझाउन निर्देशन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

हेलम्बु गाउँपालिकाले माग्यो जनप्रतिनिधि र कर्मचारीको सम्पत्ति विवरण , भदौ १५ भित्र बुझाउन निर्देशन


५ श्रावण २०७९, बिहिबार


काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र गाउँपालिकामा रहेका शिक्षक शिक्षिकाको सम्पत्ति विवरण मागेको छ ।

आगामी भदौ १५ गतेभित्र गाउँपालिकामा सम्पत्ति विवरण बुझाउन उनीहरुलाई भनिएको छ ।

सार्वजनिक पद धारण गरेको ६० दिनभित्र र आर्थिक वर्ष सकिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था अनुसार विवरण माग गरिएको गाउँपालिकाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस