चार वर्षयता पहिलोपटक सहमतिमा सम्पन्न सिम्रौनगढको नगरसभा, ६१ करोड ६३ लाख ८० हजारको बजेट
बारा । सिम्रौनगढ नगरपालिकाको ११औँ नगरसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६१ करोड ६३ लाख ८० हजार रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाका जनप्रतिनिधिहरूको वर्तमान कार्यकालमा पहिलोपटक शान्तिपूर्ण, सौहार्दपूर्ण...