स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै एमाले « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै एमाले


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । नेकपा (एमाले)ले पार्टीका तर्फबाट स्थानीय तहका जनप्रतिनिधि बनेकालाई प्रशिक्षण दिने भएको छ।

एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले दिएको जानकारी अनुसार आउने जेठ १२ र १३ गते काठमाडौँ स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षलाई प्रशिक्षण दिन लागिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस