धनराज गुरुङ र पद्मा अर्यालबीच पहिला पटक प्रतिस्पर्धा हुँदै, यस्तो छ अङ्क गणित
काठमाडौँ । मंसिर ४ को चुनावमा स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेकी सचिव पद्मा अर्यालबीच प्रतिस्पर्धा हुने भएको छ। गुरुङ पहिलो पटक प्रत्यक्ष...