चुनाव नलड्ने सभामुख सापकोटाको घोषणा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चुनाव नलड्ने सभामुख सापकोटाको घोषणा


२२ आश्विन २०७९, शनिबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

मनोनयन दर्ताको अघिल्लो पत्रकार सम्मेलन गरेर सापकोटाले उम्मेदवारी नदिने घोषणा गरेका हुन् ।

सापकोटाले २०६४, २०७० मा संविधानसभा सदस्य रहेका सापकोटा २०७४ मा सिन्धुपाल्चोक २ बाट चुनाव जितेका थिए । यो पटक पनि उनी आकाङ्क्षी थिए ।

सत्ता गठबन्धनमा भएको यो क्षेत्र काँग्रेसको भागमा परेको छ । सिन्धुपाल्चोक १ भने माओवादीले पाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस