प्रधानमन्त्री, मन्त्रीले अनुमति लिएर चुनाव प्रचार गर्न जान पाउने « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

प्रधानमन्त्री, मन्त्रीले अनुमति लिएर चुनाव प्रचार गर्न जान पाउने


२२ आश्विन २०७९, शनिबार


काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता संशोधन गरेको छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री, मन्त्री, स्थानीय कार्यपालिकाका सदस्यहरूलाई अयन्त्र चुनावी प्रचारप्रसारमा जान पाउने गरी आचारसंहिता परिमार्जन गरिएको बताए । 

आफू उम्मेदवार भएको क्षेत्रबाहेक अन्यत्र जानुपर्ने भए मन्त्रीले आयोगसँग अनुमति लिएर जान पाउने बताए । सरकारी स्रोत साधन भने प्रयोग गर्न नपाउने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस