पूर्व-पश्चिमका सबै नदी जोडेर ‘मेगा नहर’ बनाइने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले घोषणापत्रमा ‘सिँचाइमा लगानी’ कृषियोग्य जमिनमा पानी’को नारा दिँदै पूर्वदेखि पश्चिमसम्मका नदी जोड्ने महत्त्वाकाङ्क्षी योजना राखेको छ । ‘नेपालको पानी, नेपालमै’ भन्ने अवधारणा अघि सार्दै उसले...