नेकपा एसले घोषणापत्र सार्वजनिक गर्दै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नेकपा एसले घोषणापत्र सार्वजनिक गर्दै


१४ कार्तिक २०७९, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दै छ ।

एकीकृत समाजवादीले आज दिउँसो १ बजे घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक हुने कार्यक्रम तय भएको पार्टीले जनाएको छ ।

घोषणापत्रको नारा ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रूपान्तरण समृद्धि समाजवादको आधार’ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस