के छ राप्रपाको घोषणापत्रमा ? (पूर्ण पाठसहित) « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

के छ राप्रपाको घोषणापत्रमा ? (पूर्ण पाठसहित)


१४ कार्तिक २०७९, सोमबार


काठमाडौँ । राप्रपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

आइतबार (आज) आयोजित एक कार्यक्रमकारबिच पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गरेका हुन्।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राप्रपाले तयार गरेको घोषणापत्रमा अभिभावकीय संस्थाका रूपमा राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद लगायत विषय उल्लेख छ।

यस्तो छ राप्रपाको घोषणापत्र पूर्ण पाठ :

Tags :
प्रतिक्रिया दिनुहोस