एमाले गण्डकी प्रदेशको चुनावी घोषणापत्र सार्वजनिक (पूर्ण पाठसहित) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एमाले गण्डकी प्रदेशको चुनावी घोषणापत्र सार्वजनिक (पूर्ण पाठसहित)


१३ कार्तिक २०७९, आइतबार


कास्की । नेकपा एमाले गण्डकी प्रदेशले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबार एक रेस्टुरेन्टमा प्रदेश कमिटीले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छ ।

सुशासन, समृद्धि र समाजवादको आधार गण्डकी प्रदेशमा एमालेको सरकार भन्ने नाराका साथ एमाले गण्डकीले आफ्नो घोषणा पत्र सार्वजनिक गरेका हो ।

हेर्नुहोस् यस्तो छ पुर्णपाठ :

Tags :
प्रतिक्रिया दिनुहोस