छठमा साडीमा आगो लागेर गम्भीर घाइते भएकी महिलालाई काठमाडौँ पठाइयो
महोत्तरी । महोत्तरी सदरमुकाम जलेश्वरको साहुजीपट्टीस्थित छठघाटमा छठपर्व मनाउने क्रममा साडीमा आगो लागेर गम्भीर घाइते भएकी महिलालाई काठमाडौं पठाइएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका...