अछाम आगलागीका घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो
काठमाडौँ । आगलागीमा परेर गम्भीर अवस्थामा पुगेका अछामको पञ्चदेव विनायक नगरपालिका-८ कोसेडीका दुई युवालाई प्रधानमन्त्री कार्यालयको पहलमा थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ । यही फागुन ११...