कार्यक्षमताकै आधारमा सिंहलाई महानिरीक्षक बनाइएको हो : टेकनारायण पाण्डे
काठमाडौँ । गृह सचिव टेकनारायण पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा धिरज प्रताप सिंहलाई नियुक्त गरेको बताएका छन् । आज (सोमबार) गृह मन्त्रालयमा नवनियुक्त महानिरीक्षक सिंह...