गृह मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर जाँदैन : गृहमन्त्री लामिछाने
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले आफूले नेतृत्व गरेको मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर नजाने बताएका छन् । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले हत्याको अभियोग लागेका...