मिटरब्याज पीडितलाई हर हालतमा न्याय दिलाउँछौँ : गृहमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूलाई हर हालतमा न्याय दिने बताएका छन् । मिटरब्याज पीडितहरूसँग भएको सम्झौताबारे संसद्लाई आइतबार जानकारी गराएपछि सांसदहरुले उठाएको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले...