गृहमन्त्री गुरुङले भने : ‘जनताले काम गर्न पठाएका हुन्, राजीनामा दिन सकिँदैन’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले कसैले राजीनामा माग्दैमा दिन नसकिने बताएका छन् । मंगलवार ललितपुरमा आयोजित शहीद विकास महर्जनको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफूहरूलाई...