प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धन विजयी हुन्छ, सरकारको नेतृत्व गर्छु : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी हुने दाबी गरेका छन् । काठमाडौँ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा...