कोशीमा बजेट प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला
काठमाडौँ । अहिलेसम्म अध्यादेशबाट बजेट धानिरहेको कोशी प्रदेश सरकारलाई अब प्रतिस्थापन विधेयक ल्याएर नयाँ बजेट ल्याउने बाटो खुला भएको छ। सोमबारको प्रदेश सभा बैठकले हिक्मत कार्की नेतृत्वको सरकारले ल्याएको बजेटसम्बन्धी...