भोलि कोशी प्रदेश सभा बैठक बस्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भोलि कोशी प्रदेश सभा बैठक बस्ने


१९ कार्तिक २०८०, आइतबार


काठमाडौँ । कोशी प्रदेश सभाको चौथो अधिवेशनको चौथो बैठक भोलि कात्तिक २० गते सोमबार दिउँसो १ बजे बस्ने भएको छ।

अर्को सूचना जारी नभएसम्म कात्तिक १ गते स्थगन गरिएको सो बैठक कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम बैठक बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस