रसुवा बाढीमा कोशी प्रदेशका १५९ जना बेपत्ता
विराटनगर । रसुवा बाढीबाट कोशी प्रदेशका १३ जिल्लाका १५९ जना व्यक्ति हालसम्म सम्पर्कमा नआएको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका...