फागुन र चैतको विद्युत् महसुल जेठ ७ गतेभित्र तिरेमा जरिवाना नलाग्ने
काठमाडौँ । सरकारले गत फागुन र चैतको विद्युत् महसुल आगामी जेठ ७ गतेसम्म तिरे कुनै पनि प्रकारको जरिवाना नलाग्ने स्पष्ट पारेको छ। निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था रहेकामा...