प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच सिंहदरवारमा भएको भेटमा संवैधानिक परिषद्को बैठक, समसामयिक राजनीति लगायतका विषयमा कुराकानी...