ओलीले भने-मैले शान्ति प्रक्रिया टुङ्ग्याउन खोज्दा ‘प्रचण्ड’बाट सहयोग भएन
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा शान्ति प्रक्रिया टुङ्ग्याउन खोज्दा हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट सहयोग नपाएको बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व...