आज संसदलाई सम्बोधन गर्दै ओली « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

आज संसदलाई सम्बोधन गर्दै ओली


१६ आश्विन २०८०, मंगलबार


काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बोल्ने भएका छन् ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा बोल्नका लागि ओलीले समय मागेका छन् ।

बैठक दिउँसो १ बजे बानेश्वरस्थित संसद् भवनमा बस्दै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस