प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावका लागि काँग्रेस र जसपाले समावेदन दर्ता गर्दै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको छ । नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले प्रतिनिधि सभाको विशेष अधिवेशनका लागि समावेदन दर्तासहित अविश्वासको प्रस्ताव आउने भएको...