पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा डा. भण्डारी नियुक्त « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा डा. भण्डारी नियुक्त


५ बैशाख २०७८, आइतबार


काठमाडौँ । पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा डा. दीपक बहादुर भण्डारी नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार २१ महिनादेखि रिक्त रजिस्ट्रार पदमा डा. भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस