प्रधानमन्त्री ओलीले बोलाए महाधिवेशन आयोजक कमिटीकाे आकस्मिक बैठक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री ओलीले बोलाए महाधिवेशन आयोजक कमिटीकाे आकस्मिक बैठक


१२ बैशाख २०७८, आइतबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरूपमा महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् ।

स्रोतका अनुसार बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको हो ।

आयोजक कमिटीको पहिलो बैठक बसेको दुई दिनपछि पुनः बैठक बोलाउनुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस